3
अनधिकृत रुपमा खाता खोल्न वा रकम भुक्तानी माग गर्न नहुने
4
Xxxxxxx
5
अनधिकृत रुपमा रकम निकाल्न वा भुक्तानी दिन नहुने
6
विद्युतीय माध्यमको दुरुपयोग वा अनधिकृत प्रयोग गरी भुक्तानी लिन वा दिन नहुने
7
अनधिकृत रुपमा कर्जा लिन वा दिन नहुने
8
कर्जाको दुरुपयोग गर्न नहुने
9
बैंकिंग स्रोत, साधन र सम्पत्तिको दुरुपयोग गर्न नहुने
10
ऋणीले रकम झिक्न र सम्पत्ति प्राप्त गर्न नपाउने
11
ऋणीको चालू परियोजनालाई नोक्सान हुने गरी ऋण वा सुविधा रोक्न नहुने
12
कागजात वा खाता बही सच्याई कीर्ते वा जालसाजी गरी हानि नोक्सानी पु¥याउन नहुने
12A
बैंक तथा वित्तीय संस्था वा सहकारी संस्था वा संघलाई झुक्याई काम कारोबार गर्न नहुने
13
बढी, कम वा गलत मूल्याङ्कन तथा वित्तीय तयार गर्न नहुने
14
अनियमित आर्थिक तथा वित्तीय कारोबार गर्न गराउन नहुने
14A
ढुकुटीको कारोबार गर्न नहुने
14B
गैर कानूनी रुपमा बैकिङ्ग कारोबार गर्न नहुने